

महा नायक राजेश हमाल ज्यु को उपस्थितिमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले राष्ट्रिय फुटबल खेलाडी Asmita Ranpal लाई सम्मान र र सहयोग स्वोरुप रु ५० हजार गरेको छ।संचारकर्मी क गोपी कृष्ण चापागाईं को संचालन र आदरणीय केन्द्रिय उपाध्यक्ष श्री Chandra Kafle ज्यु को अध्यक्षता मा भयको उक्त कार्यक्रम मा काठमाडौँ नगर पालिकाकी उप प्रमुख हरि प्रभा खड्की, यस संस्थाकी केन्द्रिय सल्लहाकार ज्योत्सना साउद , कर्णाली संयोजक बिद्या तिमिल्सिना, बागमती प्रदेश कार्यक्रम संयोजक अन्जिला श्रेष्ठ लगायत ले मन्तबय राख्नु भयको थियो। कार्यक्रम को ब्यबस्थापकीय प्रबन्ध गर्ने काठमाडौँ कार्यसमिति परिवार लगायत मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाजुरा जिल्ला सल्लाहकार उपमेयर Kabita Bista ज्यू, केन्द्रिय सल्लाहकार Jyotshna Saud ज्यू, सुदुर पश्चिम संयोजक Bidhya Timilsina ज्यू,बागमती प्रदेश कार्यक्रम संयोजक Anjila Shrestha ज्यू , कैलाली जिल्ला संयोजक Jagruti Bogati ज्यू, कालीकोट जिल्ला संयोजक Laxmi Rks Shahi ज्यू, चितवन जिल्ला सह-संयोजक Usha Kharel Subedi ज्यू, सर्लाही जिल्ला उपाध्यक्ष Mina Bhandari ज्यू , काठमान्डौ जिल्ला उपाध्यक्ष Ramila Srestha ज्यू, सचिव रेखा थापा ज्यू, कोषाध्यक्ष Hema Tamang Sherchan ज्यू, सदस्यहरु Laxmi Basnet, Sanu Sharma, महिला संघ जिल्ला सभापती अमृता सिंह ज्यू आजिवन सदस्य Kalpu Apika Subedi ज्यू प्रती बिशेष आभार ब्यक्त गर्दछु !