top of page
658a88_7fb3da6d35d14a4a8730622ba8e26bb0~mv2_edited.jpg

बिर्तामोर्ड 7 मुसुर डॅाडामा रहेका मुसुरबस्तीमा खाद्यान्न सहयोग

मेचीमहाकाली बुहारी संयुक्त आवाज को आयोजनामा जिल्ला शाखा झापा द्वारा बर्तमान परिस्थितिमा कोभिड-19 को महामारीले विकरल रूप लिदै गरेको अवस्थालाई मध्यनजर गदै दैनिक जिवन यापन गर्न पर्ने आधारभुत समस्या टार्नको लागी संघर्ष गर्नु भएको बिर्तामोर्ड 7 मुसुर डॅाडामा रहेका मुसुरबस्तीमा खाद्यान्न ( दाल ,चामल ,नुन ) सहयोग गरियको छ !

658a88_047f9b94828e4efe8edab1944c83a4d5~mv2.webp

कपिलवस्तुका नगरपालिका र कार्यपालिकाका बिभिन्न स्थानमा राहत वितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज को आयोजनामा जिल्ला शाखा कपिलवस्तु द्वारा जिल्लाका नगरपालिका र कार्यपालिका का बिभिन्न स्थानमा (बुद्ध भुमी नगरपालिका,बाणगंगा नगरपालीका, मायादेबी गाउपालीका) अति बिपन्न परिवारका एकल महिला गर्भवती सुत्केरी अपाङ्ग गरी ५० घर परिवार लाई खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरियको छ! 

658a88_b4c5192de2ec4bd3acbe8fcb3ebd1d0c~mv2.webp

बिद्यालयका १५० बिद्यार्थीहरुलाई खेलकुदको सामान बितरण 

united

658a88_53d4da7609844f95b260b9261c5822f7~mv2.webp

बिद्यालयमा शैक्षिकसामाग्री सहयोग

United

413039589_1288885072505985_5570989065700441515_n.jpg

                   न्यायो कपडा वितरण

 

मिति: २०८०/०९/२० - मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरी शाखाको आयोजनामा र जील्ला संयोजक हरिमाया कार्की को नेतृत्वमा कोशी गाउँपालिका ८ सुनसरी नेपालमा अबस्थित मदरसा दारुस्सलाम बिधालयमा अध्यानरत बिपन्न बर्गका बिद्यार्थीहरु लाइ न्यानो कपड़ा बितरण कार्यक्रम गरिएको छ !

411504368_1275347423859750_2111534894041486836_n.jpg

आर्थिक अवस्था निम्न भएका ५० बिद्यार्थीहरुलाई स्विटर वितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला द्वारा मेची माहाकाली बुहारी संयुत्त आवाज कि संस्थापक अध्यक्ष साथै मेम्सा इन्टरनेसनल की अध्यक्ष यामु शर्मा सुब्बा ज्यू को वैवाहिक वर्षउत्सव को अवसर पारेर आर्थिक अवस्था निम्न भएका र अभिभावक बिहीन मेचीनगर १० स्थित श्री महानन्द आधारभूत विद्यालय का २० जना विद्यार्थीहरु र शिशु साक्षर आधारभूत विद्यालयका ३० जना बिद्यार्थीहरु लाई जाडोको स्वीटर वितरण गरिएको छ ! 

406394773_1266346258093200_5164752857439641383_n.jpg

पदम बहादुर बिकलाई उपचारको लागि रकम हस्तान्तरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले झापा  रु. 100 मासिक बचत अभियान अन्तर्गत मंसिर महिनामा उठेको बचत रकम रु. 16105 /- अर्जुनधारा नगरपालिका वडा नं २ निवासी वर्ष 45 को पदम बहादुर वि क लाई उपचारको लागी हस्तान्तरण गरिएको छ । पदम बहादुर को परिवारमा कोही नभएको र उहाँ को लडेर छातीको तीन वटा करङ भाँचिएको,कम्बार को जोर्नी (गेडि)को अपरेसन गरेर स्टील लगाको थियो ! उक्त रकम हस्तान्तरणको लागी झापा जिल्ला सह संयोजक गंगा भट्टराई झापा जिल्ला उपाध्यक्ष संगिना ढकाल तथा झापा जिल्ला सदस्य रोशनी अधिकारी खनालको उपस्थिती रहेको थियो !

399261140_1252785699449256_4227052692041414197_n.jpg

भूकम्पग्रस्त जाजरकोटमा पुग्योमेचीमाहाकाली बुहारी

जाजरकोटमा पुग्योमेचीमाहाकाली बुहारी संयुक्त आवाज राहतका सामग्रीका साथ। यस संस्थाकी बाँके शाखा प्रमुख उर्मिला अर्याल ज्युको नेतृत्वमा रहेको टिम हिजो जाजरकोटको क्षतिग्रस्त स्थल मा पुगी खाद्यान्न लत्ता कपडा लागायतक बिभिन्न राहत सामग्री बितरण गरेको थियो। यस राहत कार्यक्रम लाई सम्भब बनाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी मन हरु प्रति नमन गर्दछौ ।

391590421_1241537143907445_8305647415774645829_n.jpg

गौला पिडीत सन्तोष लाई गरिएको आर्थिक सहयोग

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बारा द्वारा निजगढ नगरपालिका वडा न. 2 निवासी दुबै मृगौला पीडित संन्तोस दर्लामी परिवार लाई थप उपचारको लागी रु.21101/- एक्काईस हजार एकसय एक रुपैया आर्थिक सहयोग हस्तान्तरण गरियको छ ! 

382082126_1230595598334933_660340378998969068_n.jpg

थप उपचारको लागी गरियको आर्थिक सहयोग

 मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले चलाएको मासिक रु. 100 बचत अभियान अन्तर्गत अशोज महिनामा उठेको रु. 15000/- रकम बिर्ताज्योती साप्ताहिक का सम्पादक तथा नेपाल प्रेस युनियन झापा शाखाका सदस्य ,बिर्तामोर्ड 5 रमाईलो टोल निवासी तुलसी प्रसाद निरौला लाई हस्तान्तरण गरिएको छ ! बिरामी मुटुको सल्यक्रिया गरेर बस्नुभएका र थप उपचारको लागी आर्थिक अभाब भएको कारण रकम हस्तान्तरण गरिएको हो !

357085952_1184011682993325_1658259205163027951_n.jpg

 स्कुल ब्याग तथा खाद्यान्न बितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही उपशाखा बागमतीको आयोजनामा Service Peace Nepal नमाक संस्थामा रहेका बालबालिकाहरुलाई स्कुल ब्याग, स्टेस्नरी को साथै केही खाधन्न पनि सहयोग गरियको छ ।

352402277_1176895880371572_659569722773304883_n.jpg

सुनसरी- उपचारको लागी थप रकम सहयोग हस्तान्तरण

मेचीमहाकालि बुहारी सयुक्त आवाज ले चालेको रु.१०० मासिक बचत अभियान अन्तर्गत जेस्ठ र असार महिनामा उठेको रकम रु 21325/- बिगत 5/6 महिना देखि pyaaraalaais भै दिसा पिसाप एकै ठाउँ भै थलो पर्नु भएको सुनसरि दुहबि वाड नम्बर 6 मा बस्ने नैन बाहादुर खड्का ज्यु लाइ थप उपचारको लागी हस्तान्तरण गरिएको छ !

345466302_1726372327879442_3137537573430954071_n.jpg

मुटु रोगी बिल तामागंलाई आर्थिक सहयोग हस्तान्तरण

मेची महाकाली बुहारी संयुक्त आवाजले बैशाष महिनाको रु. 100 मासिक बचतबाट उठेको रमक रु. 25000/- रुपैया मृत्युको दोसाहासमा जीवन बिताइरहेको मुटु रोग बाट पिडीत गोर्कर्णेश्वर 6 नयावस्ती जोरपाटी मा बस्दै आउनु भएको बिल तामागं लाई थप उपचारको लागी हस्तान्तरण गरिएको छ ! उक्त रकम हस्तान्तरण केन्द्रिय अध्यक्ष तथा उपाध्यक्ष चन्द्रा काफ्ले ज्यू को उपस्थितीमा भएको थियो ! 

346081711_3517482405150062_1262067182993028910_n.jpg

निशुल्क ॲाखा शिविर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौको आयोजनामा नि:शुल्क ॲाखा शिविर श्री मनोहर माध्यामिक बिद्यालयमा सम्पन्न !

348571246_633111142195817_6190448717525565092_n.jpg

कारागाड मा रहेका दिदिबहिनीहरुलाई सेनेटरी प्याड बितरण

 

मेची महाकाली बुहारी संयुक्त आवाज कास्की शाखाको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर कास्की जिल्ला कारागारमा रहनु भएका महिलाहरुको लागि सेनिटरी प्याड हस्तान्तरण गरियको छ ! यसका लागि सम्वन्य गर्नुहुने कारागार प्रशासक भिमराज कोइरालालाई धेरै धेरै धन्यवाद त्यसैगरी आज नै कोपिला नेपालमा रहनु भएका महिलाहरुको अवस्था बुझि बसोबास गर्ने दिदिबहिनी हरुलाइ दिवा खाजा को लागि रकम हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गरियको छ!

345457202_3463096143964209_1177951620760731994_n.jpg

तनहुको बिद्यालयमा शैक्षिक सामाग्री बितरण

मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा तनहॅुको आयोजनामा श्री सूर्यज्योति माध्यामिक विद्यालय का भाइवहिनीहरूलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरियको छ ।

347618649_1380761279437075_8997904371123606060_n.jpg

महिला अधिकार कर्तब्य सम्बन्धि कार्यशाला गोष्ठि

मेचीमाहाकाली बुहारी संयुक्त आवाज उपशाखा गैडाकोट द्वारा महिला अधिकार र कर्तव्य सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ

344749937_2906019606197352_4817514677718640463_n.jpg

३ दिने उदघोषण तालिम

मेचीमाहाकाली बुहारी संयुक्त आवाज सर्लाहीको आयोजनामा तथा लालवन्दी नगरपालिका को सहयोगमा ३ दिने उदघोषण तालीम सम्पन्न गरियको छ

391590421_1241537143907445_8305647415774645829_n.jpg

गौला पिडीत सन्तोष लाई गरिएको आर्थिक सहयोग

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बारा द्वारा निजगढ नगरपालिका वडा न. 2 निवासी दुबै मृगौला पीडित संन्तोस दर्लामी परिवार लाई थप उपचारको लागी रु.21101/- एक्काईस हजार एकसय एक रुपैया आर्थिक सहयोग हस्तान्तरण गरियको छ ! 

345228509_246418761398609_2359721579655591790_n.jpg

नि:शुल्क स्वास्थ्य शिविर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज सुनसरी को आयोजना तथा नोबेल हस्पिटलको सहयोगमा 1 दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ !

325785066_899802711169565_7756429818543952464_n.jpg

अशक्त,निम्न बर्गका २८ जना व्यक्तिहरू लाइ सिरक बितरण

मेची महाकाली बुहारी संयुक्त आवाज को आयोजनामा मधेश प्रदेश द्वारा अशक्त,निम्न बर्गका २८ जना व्यक्तिहरू लाइ सिरक बितरण गरेको छ ।

339572914_891444495288938_4312109104483985543_n.jpg

बिराठनगरकी क्यान्सर पिडीतलाई आर्थिक सहयोग हस्तान्तरण

मेची महाकाली बुहारी संयुक्त आवाजले चैत महिनाको रु. 100 मासिक बचतबाट उठेको रमक रु. 35155/- रुपैया मृत्युको दोसाहासमा जीवन बिताइराख्नु भएकी स्तन क्यान्सर बाट पिडीत विराटनगर महानगरपालिका वडा नम्बर १६ मा बस्दै आउनु भएको कञ्चन शुब्बा लाई थप उपचारको लागी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले ज्यू को हातबाट हस्तान्तरण गरिएको छ ! 

335465162_233379609092375_3617819713017299810_n.jpg

ईलाम: परिवारकै तिनजना बिरामीलाई आर्थिक सहयोग

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा जटिल रोगका कारण थलिएका उनीहरु उपचार गर्ने खर्च नभएपछि रोग लुकाएर आँसु बगाउँदै वसेका माइ नगरपालिका–४ दानावारी मन्दिरडाँडा इलामका नेपाल परिवारका तीन सदस्यहरुलाई आर्थिक रु. 35,000/- अक्षरुपी पैतिस हजार सहयोग गरिएको छ ! 

331791651_674622424435259_8326726575828942573_n.jpg

११३ औ नारी दिवशको कार्यक्रम महोत्तरीमा

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा आयोजित ११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर महिला हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम महोत्तरीमा सम्पन्न गरिएको छ !

330371932_896968154893918_8631135715587429004_n.jpg

पैरवी तथा नेतृत्व विकास सम्बन्धि 5 दिने तालिम

 

 मेचीमाहाकाली बुहारी संयुक्त आवाज उपशाखा हरिवन तथा हरिवन नगर पालिकाको समन्वयमा पैरवी तथा नेतृत्व विकास सम्बन्धि 5 दिने तालिम सम्पन्न गरिएको छ ।

329952684_5863098640411749_4522988322944259013_n.jpg

श्री माहाकाली नमुना बिद्यालयमा स्टेस्नरी बितरण

मेची महाकाली बुहारी सयुक्त आवाज मुगु द्वारा शाखाकि सल्लाहकार मैयाँ सबिना भाम ज्यू को जन्म दिनको अबसर पारेर श्री महाकालि नमुना मा बि मा रहेका सुस्तश्रवण तथा बहिरा स्रोत कक्षा बाल बालिकाहरुलाई स्टेसनरी सामाग्री लगात मिटाइ बितरण कार्यक्रम सम्पन्न गरियको छ ।

330438091_967675291279364_865259258296814835_n.jpg

गंगा बिकको उपचारको लागी थप आर्थिक सहयोग हस्तान्तरण

मेचीमाहाकाली बनहारी संयुक्त आवाजले सुरुको अवस्था देखि आजसम्म श्रीमानले पेट्रोल खन्याएर मार्ने प्रयास गरेको पिडित गंगा बिकको न्यायको लागि र उसको उपचारको लागि समन्वय गरिरहेको थियो ! गंगाको थप उपचारको लागी जिल्ला शाखा बॅाके द्वारा रु. 50 हजार रकम गंगाको जेठाजु लाई जिल्ला सचिव प्रमिला शाहीले हस्तान्तरण गर्नु भएको छ । 

325592786_631523548744257_1439776982246945268_n.jpg

केश श्रृगार तालीम

मधेस प्रदेश , समाजिक बिकास मन्त्रालय अन्तर्गत सीप बिकास केन्द्रको सहयोगमा मेचीमाहाकाली बुहारी संयुक्त आवाजद्वारा संचालित ३९० घन्टे ब्युटिपार्लर तालिम समापन गरिएको छ। यस कार्यक्रम प्रदेश सभाका सदस्य माननीय शारदा देवी थापा ज्युको प्रमुख आतिथ्यमा भएको थियो ! यसको साथै हाल प्रदेश सभाको चुनावमा पु:न बिजय हुनुहुने माननीय शारदा देवि थापा ज्यू र उध्योग बाणिज्य संघको चुनाबमा बिजय हुनु भयका अध्यक्ष बिस्णु बहदुर खडका ज्युलाई बधाई तथा शुभकामना दिदै सम्मन गरेको छ ! 

326867240_719412479894892_5640392364065248740_n.jpg

निशुल्क दन्त शिविर तथा भोजन सेवा

मेची महाकाली सयुक्त आाज काठमाडौ र लाईन्स क्लव अफ निर्जला को सयुक्त आयोजनामा न्यु बाल गृह आश्रम बुढानिलकण्ठ मा नि :शुल्क दन्त्त शिवीर तथा दिवा खाना सेवा काय्रक्रम भव्य सभ्यताको साथ सम्पन्न गरिएको छ ! उपस्थित सम्पुर्णलाई बिशेष धन्यवाद ।

325508465_665081082079591_5444851983197443338_n.jpg

श्री नेपाल आधारभूत बिद्यालयको ५० जना बिद्यार्थीलाई स्विटर वितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाकेद्वारा जिल्ला श्री नेपाल आधारभूत बिद्यालयमा ५० जना बिद्यार्थीहरुलाई सिविटर बितरण गरिएको छ ! उक्त कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज बॅाके जिल्ला सल्लाहकार प्रदेश माननीय बसन्ती अधिकारी ज्यू को प्रमुख आथित्य र प्रदेश सह सँयोजक रेणुका खड्का ज्यू र,जिल्ला सँयोजक उर्मिला पाण्डे ज्यूको बिशिस्ट अतिथिमा साथै उपाध्यक्ष रामकुमारी केसि,सचिव प्रमिला शाही ,कोषाध्यक्ष प्रेमिका शाही ,सदस्य बिस्नु पाण्डे ,सदस्य मिना बस्नेत,प्रेस सल्लाहकार उषा शर्मा र कार्यक्रम को सभापति बिद्यालय ब्य.समितिका अध्यक्ष मन्सुर खाँ को उपस्थितीमा सम्पन्न गरिएको थियो !

325415364_1208473050053796_8387536239502172422_n.jpg

बारामा १५ जना बिपन्न छात्र छात्राहरुलाई न्यानो कपडा वितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराको आयोजनामा चिसो जाडो मौसमलाई मध्यनजर गर्दै निजगढ नगररपालिका वडा नं १३ डम्बरपुर स्थित श्री शिवशक्तेस्वर आधारभुत बिध्यालयमा अध्ययनरत १५ जना अति बिपन्न गरिव,चेपाङ,दलित, छात्र-छात्राहरुलाई न्यानो कपडा तथा कपि कलम प्रदान गरिएको छ। 

322192040_1546998855778362_701741921952189443_n.jpg

चन्द्रपुर ५ का २० जनालाई सिरक बितरण

मेची महाकाली बुहारी संयुक्त आवाज को आयोजनामा मधेश प्रदेश द्वारा विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले रौतहट चन्द्रपुर नगरपालिका वडा नं ५ का २० जना अपाङ्ग ,असायह ब्यक्तिहरुलाइ सिरक वितरण गरिएको छ

323222568_879823960130990_6712293961543165608_n.jpg

चन्द्रपुर न पा १ मा सिरक वितरण

गत केहि दिन देखि अचानक रौटहट लगायत देशै भरी बढेको चिसोका कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएका छन । चिसोबाट मानिसहरुको ज्यान नै जाने गरेका कारण मेचीमहाकाली बुहारी संयुक्त आवाज को आयोजनामा मधेश प्रदेश द्वारा रौतहटको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ मा ३० जना अशक्त अपांगहरुलाई सिरक वितरण कार्यक्रम सम्पन्न गरेको छ ! 

322998310_561559042495340_6002039460509093316_n.jpg

निशुल्क नेत्र परिक्षण तथा शल्यक्रिया कार्यक्रम

मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौ तथा लाईन्स क्लब अफ निरजलाको संयुक्त आयोजनामा निशुल्क नेत्र परिक्षण तथा शल्यक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ! 

322345256_1585646018567427_6588615959302944746_n.jpg

लालवन्दी नगरपालिकामा सिरक वितरण कार्यक्रम

 

मेचीमाहाकाली बुहारी संयुक्त आवाज सर्लाही को आयोजनामा लालवन्दी नगरपालीका वरपरका अपागं ब्यक्तीहरु लाई जाडोको सिरक बितरण गरिएको छ ! उक्त कार्यक्रम मा उपस्थित भएर कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नु भएकोमा मधेश प्रदेश सह-संयोजक रमा काफ्ले ज्यू , सचिव अम्बिका राउत ज्यू, सह- सचिव रोषनी कार्की ज्यू सानु पाख्रीन ज्यू ,आजिवन सदस्यहरु मन्जिला बल, कविसा ला , सीता खड्का, भक्तमाया सार्की प्रती आभार ब्यक्त गर्दछौ ! 

320316717_5297442240360024_3905873649203386797_n.jpg

कक्षा 1 देखी 5 कक्षाका नानीहरुलाई स्विटर बितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज कि केन्द्रिय अध्यक्ष यमु शर्माको वैवाहिक बर्षगॅाठको अवसर पारेर बिद्या सिर्जनात्मक माध्यामिक बिद्यालय मा अध्यनरत कक्षा 1 देखी 5 सम्मका नानीहरुलाई स्विटर वितरण गरिएको छ ! 

319847550_6144931912218232_846069891323618394_n.jpg

अगुवा महिलाहरुको लागी कानुनी साक्षरता

मेचीमाहाकाली बुहारी संयुक्त आवाज चितवन को आयोजनामा लैंगिक हिंसा बिरुद्द अन्तर्गत अगुवा महिलाहरुको लागि कानुनि साक्षरता कार्यक्रम सम्पन्न गरीएको छ । कार्यक्रममा मेचीमहाकाली बुहारी सयुक्त आवाज चितवन जिल्ला सह संयोजक उषा खरेल सुवेदी ज्युको सभापतित्व मा कालिका नगरपालिकाको उपप्रमुख बिमला तामाङ को प्रमुख आतिथ्य, विशिष्ट समाजसेवी मिना खरेल ज्यू, केन्द्रिय कानुनी सल्लाहकार अधिवक्ता फुलमाया रानाभाट ज्यू को बिशिष्ट अथितिथ्य रहेको थियो !

318429912_1027095128684982_3247333967911106160_n.jpg

कास्कीमा लैंगिक हिंसा न्यूनिकरण बिषयक अन्तरकृया कार्यक्रम

मेचीमाहाकाली बुहारी संयुक्त आवाज कास्की को आयोजनामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एक दिने लैंगिक हिंसा न्यूनिकरण बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज कास्कीका कोषाध्यक्ष गिता थापाले स्वागत मन्तव्य राख्नुभएको थियो , 

318242143_1025588898835605_2762514697024090082_n.jpg

दमकमा निशुल्क ॲाखा शिविर सम्पन्न

 मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विर्तामोड ॲाखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा शशस्त्र प्रहरी बल पाडाजुङ्गी, रत्न जेष्ठ नागरीक वृदाश्रम सेवा केन्द्र दमक तथा हाम्रो बाल आश्रम दमकमा ॲाखा शिबिर सम्पन्न गरिएको छ ! ।

317260549_1021901555871006_4462609723984530155_n.jpg

कानुनी सचेतना कार्यक्रम

मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापाले को आयोजनामा गरिएको लैङ्गिक हिङ्ंसा बिरुद्ध को १६ दिनो अभियान अन्तर्गत कानुनि सचेतना,यसका उपचारहरु कानुनि दस्तावेज लगायत नजिरमा उल्लेखित बिषय के कस्तो तवर बाट महिला हिङ्गसा न्युनिकरण गर्ने गराउने र महिलाले पाउने अधिकार के कस्तो भन्ने बिभित बिषयको एक दिवसिय तालिम अधिवक्ता - Kabita Banstola Pathak ज्यु ,प्रमुख अथिति - अर्जुनधारा न .पा.९ वडा अध्यक्ष भीष्म मिश्र ज्यु , विशेष अथिति कार्य पालिका सदस्य अस्मिता नेपाल ज्यु , झापा सल्लाहकार Bhawana Acharya Ghimire ज्यु , Durga Khatiwada लगायत विभिन्न सङ्ग , सस्था का अगुवाइ महिला दिदी बैनि हरु को आथित्यता मा स्थानीय वडा वासि महिला समुहहरुका शाथ हिङ्सा पिडित दिदी , बैनिहरु को उपस्थितिमा कार्यक्रम समापन गरिएको छ !

316164434_1015389006522261_7545144744801126476_n.jpg

मुगु र डोटी को लागी blankets सहयोग हस्तानतरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौ ,  को  आयोजनामा मुगुमा र डोटी जिल्ला मा ब्लाङ्केट इन्द्रेणी कार्यक्रममा गई श्री कृष्ण कडेल ज्युलाइ हस्तान्तरण गरियको छ ! 

276108351_813963113331519_6838527475509010563_n.jpg

बाजुरामा बावबालिकाहरु लाई टिसर्ट बितरण !

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा श्रि जनता माध्यमिक बिध्यालय बाँधु ७ बाजुरा मा साना साना भाइ बहिनि हरुलाइ टिसर्ट बितरण कार्यक्रम सम्पन्न गरियको छ ।

136055145_465855528142281_8165111562846105085_n.jpg

जातिय विभेदमा ग्रामिण महिलाका पिडा विषयक अन्तरक्रिया कार्यक्रम 

संसद बाट कानुन त परिवर्तन भयो तर मेरो छिमेकीको मन परिवर्तन भयन, मैले छोयको पानी अजै चलेन। अशिक्षा त बहाना मात्र हो यंहा त खाडल खन्ने मा शिक्षित नै अगाडी छन।जातीय विभेद बिरुद्ध को अभियान अक्षर र आरक्षणमा मात्र सिमित नहोस। संसद बाट कानुन त परिवर्तन भयो तर मेरो छिमेकीको मन परिवर्तन भयन, मैले छोयको पानी अजै चलेन। अशिक्षा त बहाना मात्र हो यंहा त खाडल खन्ने मा शिक्षित नै अगाडी छन।जातीय विभेद बिरुद्ध को अभियान अक्षर र आरक्षणमा मात्र सिमित नहोस।

135540751_465727658155068_998485755388988662_n.jpg

बिपन्न परिवारका १२० बालबालीकालाई ब्याग बितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज मोरङ शाखा द्वारा श्री गणेश आधारभुत बिधालय जदहा बुध नगर गाउपालिका वाड १ बिराट नगर स्थित आधारभुत बिधालयमा अति बिपन्न १२० जना बालबालिका हरुलाई स्कुल ब्याग बितरण गरिएको छ !उक्त कार्यक्रमको सभापतित्व सोहि बिधालायका प्रधानाध्यापक अनिता कुमारी भगवतले गर्नु भएको थियो भने कार्यक्रम को प्रमुख आतिथ्यता सुन्दर हरैचा नगरपालिकाकी उमपेयर धना तामाङ ज्यु ले गर्नु भएको थियो !

137526815_469215517806282_3354404476136321912_n.jpg

दोलखा बालमन्दिरका ३६ बालबालीकाहरुलाई खाद्यान्न बितरण

 

मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेशको संयोजकत्वमा र दोलखा शाखाको समन्वयमा र दोलखास्थित बालमन्दिरमा ३६ जना बालबालिका हरुलाइ खाध्यान्न बितरण कार्यक्रम सम्मपन्न गरियको छ ! उक्त कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष बिराजमान श्रेष्ठ,बिशिस्ट अथिती सृजना सुवेदी,राकेश श्रेष्ठ एवं अतिथिहरुमा जिल्ला शाखा दोलखा पदाधिकारिहरु, पत्रकार निर्जला आचार्य,बालाधिकारकर्मी राजन बस्नेत ,गायककार दिपक श्रेष्ठ ,भरत प्रधान लहायतको रहेको थियो! 

138029182_469932877734546_6592312025124633216_n.jpg

क्यान्सर पिडीत गोमा नेपालीलाई आर्थिक सहयोग

जन्मेको ६ महिना देखी नै रोल्पा रुन्टीगडी ५ जसपुर कि 14 बर्षिय गोमा नेपाली को सर्जरीको बचाउ अभियान चलाउदा चलाउदै गोमा बहिनीको स्थिती धेरै नाजुक अवस्थामा रहेको र डक्टरले नबाच्ने संकेत दियपछी हामीले अपरझट आज उनको बुबालाई मेचीमहाकाली बुहारी संयुक्त आवाज को तर्फबाट रु.बिसहजार हस्तान्तरण गरेका छौ !

314423208_999883078072854_2356243210504553778_n.jpg

मनोहर माध्यामिक बिद्यालयमा निशुल्क दन्त शिविर सम्पन्न

 मेचीमाहाकाली बुहारी संयुक्त आवाज,रडेन्टल समाजको संयुक्त आयोजनामा मनोहर माध्यमिक बिद्यालय टोखाका बिद्यार्थीहरु लाई निशुल्क दन्त परिक्षण सम्पन्न गरियको छ ! 

316684542_1017775379616957_8729659508997426363_n.jpg

काठमाण्डौमा निशुल्क ॲाखा शिविर

Citi Eye Care center, मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौको संयुक्त आयोजनामा रिमा सेवा समाज आश्रमका ५० जना बुबा आमाहरुलाई निशुल्क ॲाखा शिविर तथा निशुल्क चश्मा बितरण सम्पन्न गरियको छ !

308961885_960213365373159_7433795173811949098_n.jpg

पलयुल सम्तेन्लिङ गुम्बाका भाईहरुलाई खाद्यान्न सामाग्री सहयोग

 मेचिमहाकाली बुहारी संयुक्त आवाज बारा द्वारा नेपालीहरु को महान चाड बिजयादशमिको अवसर पारेर निजगढ नगरपालिका वडा न १० अबस्थित पलयुल सम्तेन्लिङ गुम्बाका भाईहरुलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ !

241438973_675669383827560_1684354959075059482_n.jpg

31000 /- रुपैयाँको अक्षयकोषको स्थापना

मेचीमाहाकाली बुहारी संयुक्त आवाज को दोस्रो बार्षिक उत्सव तथा (केन्द्रिय अध्यक्ष) मेरो जन्मदिनको अवसर पारेर जिल्ला शाखा झापा,मोरगं,सुनसरी द्वारा केक काटेर तथा झापाको कन्काइ माइ ४ कोटिहोम स्थित श्री कृष्ण प्रणामी सत्संग परिषदमा रहनु भएका बुबाआमा हरुलाई भोजन सेवा गरायर बार्षिक उत्सव सम्पन्न गरियको छ ! यसको साथसाथै जन्मदिन र सस्थाको दोस्रो बार्षिक उत्सवको अबसरमा कोटिहोम स्थित श्रीकृष्ण प्रणामी सत्संग परिषदलाई एक्तिस हजारको (31000 )रुपैयाँको अक्षयकोषको स्थापना गरियको छ! 

241134205_669147037813128_2701159374577328132_n.jpg

बाढीको प्रकोपमा पर्नु भयका १३ घर परिवार लाई खाद्यान्न सहयोग

 मेचीमाहाकाली बुहारी संयुक्त आवाज को आयोजनामा जिल्ला शाखा नवलपरासी द्वारा बर्दघाट नगरपालिका वर्ड नम्बर १४ को सुन टाडि टोलमा बाढीको प्रकोपमा पर्नु भयका १३ घर परिवार लाई खाद्यन, झुल ,किशोरी लाई किशोरी कीट तथा सुत्केरीहरुलाई सुत्केरी सामाग्री वितरण गरियको छ !

207960569_624847138909785_5147012722644062366_n.jpg

मेलम्ची तथा हेलम्बुमा लत्ताकपडा तथा भाडाकुडा बितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज को आयोजनामा सिन्धुपाल्चोक को मेलम्ची,हेलम्बुमा प्राकृतिक बिपत्ति को कारण बाडी पहिरो पिडित लाई लत्ता कपडा तथा अत्यावश्यक भाडा कुँडा (डेक्ची,कराई, थाल, गिलास,डाडु पन्यू, बाल्टिन,जग, कचौरा) वितरण गरियको छ !

131528336_614726069921892_2904199970242451218_n.jpg

काठमाण्डौमा ईन्द्रेणीको उपस्थितीमा ३५ परिवारलाई खाद्यान्न सहयोग

चीमहाकाली बुहारी संयुक्त आवाज ले चालेको महिला तथा वालवालिकाको हिंसा बिरुद्धको अभियानमा ईन्द्रेणी समाजका लोक गायक छत्र शाहीको बिशेष उपस्थितीमा बर्तमान परिस्थितिमा कोभिड-19 को महामारीले विकरल रूप लिदै गरेको अवस्थालाई मध्यनजर गदै दैनिक जिवन यापन गर्न पर्ने आधारभुत समस्या टार्नको लागी संघर्ष गर्नु भएको 35 परिवारहरुलाई खाद्यान्न बितरण कार्य गरियको छ ! 

212686855_627422321985600_166491942020977816_n.jpg

मदवा शान्ती टोलका 100 सुकुम्बासी परिवारहरुलाई राहत वितरण

चीमाहाकाली बुहारी संयुक्त आवाज र राईजिगं 100’स ग्रुपको संयुक्त आयोजनामा बर्तमान परिस्थितीमा कोभिड-19 को महामारीले विकरल रुप लिदै गरेको अवस्थालाई मध्यनजर गर्दै दैनिक जिवन यापन गर्न पर्ने आधारभुत समस्या टार्नको लागी संघर्ष गर्नु भयको कपिलवस्तु शिवाराद नगरपालीका स्थित मदवा शान्ती टोलका 100 सुकुम्बासी परिवारहरुलाई राहत वितरण गरियको छ ! 

172180888_574195400641626_7158375235512522957_n.jpg

कपन स्थित दृष्टिबिहीन महिला छात्राबासमा सहयोग बितरण 

 

 मेचीमाहाकाली बुहारी संयुक्त आवाज 

144899187_483820583012442_6478164230864122904_n.jpg

उप-शाखा दमकको आयोजनामा सरसफाई कार्यक्रम समपन्न !

मेचीमहाकाली बुहारी संयुक्त आवाज उप-शाखा दमकको आयोजनामा प्रमुख अतिथी दमक नपरपालिका उपमेयर गिता अधिकारी ज्यू, अतिथी ससस्त्र एस पि सुबास भण्डारि ज्यू, दमक इलाका प्रहरी कार्यालय प्रमुख डि एस पि नवराज कार्की ज्यू , इलाका प्रशासन कार्यालय प्रमुख ,ट्राफिक कार्यालय प्रमुखको साथै विभिन्न महिलाकर्मीहरुको अतित्थ्यमा दमक नगर सरसफाइ कार्यक्रम सम्पन्न भयको छ ! 

147255899_488650215862812_3077568039828941830_n.jpg

एकल तथा अपागं महिलालाई लुगासिउने मेसीन हस्तान्तरण !

चीमहाकाली बुहारी संयुक्त आवाज बॅाके द्वारा कोहलपुर 11 मा डेरा गरि बस्ने अपांग तथा एकल महिला 34 बर्षिय माया रोकाय लाई आत्म निर्भर बनाउने उदेश्य ले लुगा सिलाउने मेसिन हस्तान्तरण गरेको छ !

144067153_482849216442912_4259699559959954942_n.jpg

जनजाती र दलित ७५ बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज धादिंग द्वारा निलकण्ठ नगरपालीका वडा नं ७ स्थित नेवारपानी आधारभुत बिद्यालय का “जनजाती र दलित ६५ जना बिद्यार्थीहरुलाई” स्टेस्नरी तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम गरिसको छ! 

157806261_509590237102143_5708452003698514315_n.jpg

रक्तदान कार्यक्रम 

जीवन अमूल्य छ बॅाचौ र बचाऊ ! तपाईको जीवन बचाउन मेडिकल डिग्री हुनुपर्दैन मानवता नै मात्र एक डिग्री हो रगत दिनुहोस जीवन बचाउनुहोस् १११ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजनामा जिल्लाल शाखा मकवानपुर ले “रक्तदान जीवनदान”🩸भन्ने मूलमन्त्रलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ! 

352500794_1159449795449514_4988682744697145713_n.jpg

अचार बनाउने तालिमको समापन कार्यक्रम

हिला स्वावलंबीकरण महिला हिंसाको न्यूनीकरणको पहिलो चरण" ५ दिने अचार तालिम संचालन ! मितिः 2080/02/25- मेची माहाकाली बुहारी संयुक्त आवाज ले बिर्तामोड नगरपालिकाको सहकार्यमा संचालन गरेको ५ दिने अचार तालीम को आज समापन गरिएको छ !

345039998_2015068068833938_5638919075957558587_n.jpg

भिन्न क्षमता भएमा बालमन्दिर का बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा रारा नगरपालीका 2 मुगु मा अवस्थित भिन्न क्षमता भएमा बालमन्दिर का बिद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेस्नरी बितरण गरियको छ !

346833139_6845630728787520_7270313396303659785_n.jpg

छायानाथ का उच्च माध्यामिकका बिद्यार्थीहरुलाई स्टोस्नरी बितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा रारा नगरपालीका 9 छायानाथ का उच्च माध्यामिक बिद्यालय का भिन्न क्षमता भएता बिद्यार्थीहरुलाई स्टेस्नरी बितरण कार्यक्रम सम्पन्न गरियको छ !

346827636_1579209985898491_8452392690965096123_n.jpg

काठमाण्डौमा ईन्द्रेणीको उपस्थितीमा ३५ परिवारलाई खाद्यान्न सहयोग

रारा नगरपालिका साधा खोला को दलित बिद्यालयको 65 जना बिद्यार्थीहरुलाई ब्याग स्टेस्नरी , बिस्कुट, चाउचाउ बितरण !

347564984_818291529518421_9172592655523548754_n.jpg

रारा नगरपालिका 12 सालिन मा सिरक बितरण कार्यक्रम

चीमाहाकाली बुहारी संयुक्त आवाज र राईजिगं 100’स ग्रुपको संयुक्त आयोजनामा बर्तमान परिस्थितीमा कोभिड-19 को महामारीले विकरल रुप लिदै गरेको अवस्थालाई मध्यनजर गर्दै दैनिक जिवन यापन गर्न पर्ने आधारभुत समस्या टार्नको लागी संघर्ष गर्नु भयको कपिलवस्तु शिवाराद नगरपालीका स्थित मदवा शान्ती टोलका 100 सुकुम्बासी परिवारहरुलाई राहत वितरण गरियको छ ! 

358036826_10232006025439887_2255844025334678602_n.jpg

वैदिक सनातन बिधा आश्रममा लालबन्दी सर्लाही मा खाद्यान्न सहयोग

 

लालबन्दी सर्लाही मा रहेको वैदिक सनातन बिधा आश्रममा खाद्यान्न सहयोग गरिएको बेला कैद गरियका तस्बिरहरु !

357529698_10232075439135186_2402166388576157733_n.jpg

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाराद्वारा बृक्षारोपण सम्पन्न

मेचिमहाकाली बुहारी संयुक्त आवाज,बारा ले निजगढ नगरपालिका वडा नं ७ को नेत्रोदय मा.वि.को परिसरमा १५० थान आँप,लिची,गोलमोर,सरिफा,धुपी,बेल,अर्जुन लगायतका विभिन्न प्रजातिका बोट-बिरुवाहरु बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ।

299142752_10229582772380075_8891164462595504440_n.jpg

Group Cardio Workout 

मेचीमाहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमक को आयोजनामा The ब्यायामशाला को प्रशिक्षक श्री ममता प्रसाईं ज्यु र श्री अनुप सुवेदी ज्यु बाट एक दिने group cardio workout हुने सम्पन्न भएको छ ! 

293132502_10229448330779119_3016571460085726810_n.jpg

१ दिने Group Cardio Workout कार्यक्रम

मेचीमाहाकाली बुहारी संयुक्त आवाज केन्द्रको आयोजनामा १ दिने Group Cardio Workout बिर्तामोर्डमा सम्पन्न गरियको छ ! उक्त workout को लागी सुनसरी देखी आउनु भएका प्रशिक्षक ममता प्रसाई , अनुप सुवेदी , सुनसरी जिल्ला संयोजक पुजा विदारी ,झापा कार्यसमिती परिवार,उपशाखा दमक परिवार ,उपशाखा भद्रपुर परिवार, आजिवन सदस्यहरु सम्झना दंगाल, निर्मला नेपाल लगायत सम्पूर्ण आजिवन तथा साधारण सदस्यहरु प्रती आभार ब्यक्त गर्दछौ ! 

277803872_10228861673153045_5238681569606621508_n.jpg

पर्बत क ३ बिध्यलायामा E-Libraray स्थापना तथा Computer बितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज को बालबालिका संग जोडिने अभियान अन्तर्गत चैत्र २५ गते पर्बत जिल्ला अबस्थित ३ माध्यमिक बिद्यालय हरुमा E-Libraray स्थापना तथा Computer बितरण गरेको छ। Lions of Kathmandu निर्जला सग को सहकार्यमा गरियको यो कार्यक्रम अन्तर्गत पर्बत जिल्लाको ग्यादी ,बिहादी तथा थापाथाना स्थित माध्यमिक बिध्यालय हरुलाई जम्मा ८ थान कम्पुटर बितरण गरियको छ।

275411263_10228686615416711_4589004805965421969_n.jpg

जेहेन्दार बिद्यार्थीलाई साईकल तथा स्टेस्नरी बितरण

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बारा द्वारा गरिव तथा जेहेन्दार बिद्यार्थीलाई साईकल तथा स्टेस्नरी बितरण कार्यक्रम सम्पन्न गरियको छ ! 

Contact 

Office: +1(202) 413 2215
bottom of page