top of page

Search


जन्मदिनमा सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई स्कुल ब्याग वितरण
मिति: २०८३ सावन १४- झापा । जन्मदिनलाई केवल व्यक्तिगत खुसी र उत्सवको दिन नभई समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने अवसरका रूपमा मनाउँदै मेचीमाहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) झापा जिल्ला सदस्य जुनु भट्टराईले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गर्नुभयको थियो। बालबालिकाको शैक्षिक यात्रामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त सामाजिक कार्यले सेवा, सहयोग र मानवताको भावना झल्काएको छ। जन्मदिनको अवसरमा गरिएको यस किसिमको कार्यले समाजमा सकारात्म

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jul 292 min read


मानवताको अर्को उदाहरण : मनिषालाई सुरक्षित आश्रय
झापा, साउन ११, २०८३। मेचीमाहाकाली बुहारी संयुक्त आवाजको पहल तथा बिर्तामोड नगरपालिकाको समन्वयमा बिर्तामोड नगरपालिका वडा नं. १ निवासी मनिषा पुलामी मगरलाई आवश्यक संरक्षण तथा हेरचाहको व्यवस्था मिलाउँदै श्री सुस्त मनस्थिति सरोकार समाज नेपाल, कन्काई–१, झापामा सम्रक्षणका लागि हस्तान्तरण गरिएको छ। शारीरिक रूपमा अपाङ्गता हुनुका साथै मानसिक सुस्तता/अस्वस्थताको अवस्थामा रहनुभएकी मगरलाई उचित संरक्षण, सुरक्षित आवास, नियमित हेरचाह तथा सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराउने उद्देश्यले उ

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jul 282 min read


MEMBSA को जन्मदिनलाई सेवाको अवसर बनाउँदै मानवताको सुन्दर उदाहरण
मिति २०८३ साउन १ गते जन्मदिन भनेको केवल केक काट्ने, शुभकामना ग्रहण गर्ने वा व्यक्तिगत खुसी साट्ने दिन मात्र होइन। जन्मदिन भनेको समाजप्रति आफ्नो उत्तरदायित्व सम्झने र अरूको अनुहारमा मुस्कान ल्याउने सुन्दर अवसर पनि हो।यही भावनालाई आत्मसात् गर्दै, मिति २०८३ साउन १ गते मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले झापा जिल्ला सह–संयोजक रोशनी खनालज्यूको शुभ जन्मोत्सवलाई सेवामूलक कार्यसँग जोड्दै मेचीनगर–४ स्थित मानव सेवा आश्रममा आश्रित १०५ जना बुबाआमाहरूलाई विशेष बिहानको भोजन सेवा प्

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jul 242 min read


Pregnant Woman’s Death in Mechinagar Sparks Calls for Fair Investigation; MEMBSA Submits Memorandum to Police
Date: June 12, 2026, Mechinagar, Jhapa — The tragic death of 26-year-old pregnant woman Mousami Kayastha of Mechinagar–7, Satighatta, has drawn widespread public concern and renewed calls for a thorough and impartial investigation. Kayastha, who was reportedly six months pregnant, was found hanging inside her residence. The incident has shocked the local community, raising serious questions and prompting demands for the truth surrounding her death to be established through a

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jun 122 min read


छ महिनाको गर्भ बोकेकी मौसमीको रहस्यमय मृत्यु : न्यायको खोजीमा MEMBSA, ले प्रहरीलाई बुझाइयो ज्ञापनपत्र
मिति: २०८३/०२/२९, बिर्तामोड/काकरभिट्टा । मेचीनगर–७, सतिघट्टाकी ६ महिनाकी गर्भवती मौसमी कायस्थाको मृत्यु ले यतिबेला झापा मात्रै होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ। जीवनको नयाँ अध्यायको प्रतीक्षामा रहेकी एक युवती र उनको गर्भमा हुर्किरहेको निर्दोष शिशुको भविष्य एकै क्षणमा समाप्त भएपछि घटना गम्भीर चासो र बहसको विषय बनेको छ। प्राप्त जानकारी अनुसार मौसमी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। तर, उनको मृत्यु केवल आत्महत्याको घटनामा सीमित नरहेको भन्दै स्थानीयवासी, अधिकारकर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jun 122 min read


असहाय वृद्धको उद्धार: मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) द्वारा मानवीय पहल
बिर्तामोड, झापा | मिति: २०८२/०२/२५ झापाको गरामनी बजार क्षेत्रमा लामो समयदेखि असहाय, एक्लो र कठिन परिस्थितिमा जीवन बिताइरहनुभएका एक वृद्ध पुरुषलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले उद्धार गर्दै सुरक्षित आश्रयमा पुर्याएको छ। उक्त वृद्ध व्यक्ति सडकको पेटी तथा सार्वजनिक स्थानमा बेसहारा अवस्थामा बस्दै आएको जानकारी पाएपछि संस्थाको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सम्पन्न गरेको हो। प्रारम्भिक जानकारी अनुसार उहाँ लामो समयदेखि उचित हेरचाह र संरक्षणविहीन अवस्थामा रह

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jun 82 min read


Mental Health Patient Rescued in Birtamode and Safely Transferred to Mayaghar Nepal, Itahari
Birtamode / Itahari, Nepal — Jun 4 2026 The rescue operation was initiated and coordinated by Mechi Mahakali Buwari Samyukta Awaj (MEMBSA), with active support from local social workers and field coordinators. According to the organization, the woman was found in an extremely vulnerable condition on the roadside, prompting immediate intervention. Key field-level coordination was carried out by Jhapa District Coordinator Ganga Devi Bhattarai and Co-Coordinator Roshan Khanal Ad

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jun 51 min read


मानसिक स्वास्थ्य समस्याबाट पीडित महिलाको उद्धार गरी “माया घर नेपाल”, इटहरीमा सुरक्षित हस्तान्तरण
झापा / इटहरी, २०८३ साल जेठ २२ गते (शुक्रबार) झापाको बिर्तामोड क्षेत्रमा मानसिक स्वास्थ्य समस्याका कारण सडक किनारमा असहाय अवस्थामा भेटिएकी एक महिलाको उद्धार गरी उनलाई सुरक्षित रूपमा “माया घर नेपाल”, इटहरीमा हस्तान्तरण गरिएको छ। मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) को पहलमा भएको उक्त उद्धार कार्य स्थानीय समाजसेवीहरूको सहकार्यमा सम्पन्न गरिएको हो। संस्थाका अनुसार ती महिला अचेत तथा असहाय अवस्थामा सडक किनारमा फेला परेकी थिइन्, जसपछि तत्काल उद्धार प्रक्रिया अघि बढाइएको थियो। उद

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jun 52 min read


"खुसी बाँड्ने जन्मदिन: विद्यार्थीहरूको अनुहारमा मुस्कान”
झापा, २०८३/०२/०३ “मानव सेवाभन्दा ठूलो धर्म अरु केही हुँदैन” भन्ने भावनालाई आत्मसात गर्दै मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले झापा जिल्ला सह–सचिव आरजु शर्माको जन्मदिनको विशेष अवसरमा एक प्रेरणादायी सामाजिक कार्य सम्पन्न गरेको छ। मेचीनगर–१५, ज्यामिरगढी, झापा स्थित श्री कालिका आधारभूत बिद्यालय मा अध्ययनरत अति विपन्न ३० जना विद्यार्थीहरूलाई स्कुल मोजा तथा जुत्ता वितरण गरिएको हो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी, असहाय तथा आर्थिक रूपमा कमजोर बालबालिकाको अनुहारमा मुस्का

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
May 172 min read


खुसी साट्ने जन्मदिन: विपन्न बालबालिकालाई न्यानो उपहार
झापा, बिर्तामोड। मेचीदेखि महाकालीसम्म एकता, सहयोग र सेवाको भावना बोकेको “मेची महाकाली बुहारी संयुक्त आवाज” झापा कार्यसमितिकी सदस्य निर्मला नेपाल ज्यूको शुभ जन्मदिनको पावन अवसर पारेर एक हृदयस्पर्शी सामाजिक सेवा कार्यक्रम सम्पन्न गरिएको छ। बिर्तामोड–६, स्यालडाँगी बस्तीका अति विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई जुत्ता तथा मोजा वितरण गर्दै उनीहरुको अनुहारमा खुशी र आशाको उज्यालो छर्ने प्रयास गरिएको हो। सामान्य देखिने यो सहयोगले ती बालबालिकाहरूका लागि ठूलो सहारा र आत्मविश्वासको

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Apr 151 min read


जन्मदिनको अवसरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग
झापा | मिति: २०८२/१२/०५ मेचीमाहाकाली बुहारी संयुक्त आवाज, झापाको पहलमा जिल्ला सह–कोषाध्यक्ष सिता तिम्सिना ज्यूको जन्मदिनको पावन अवसरलाई सामाजिक सेवासँग जोड्दै सुस्त मनस्थिति सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। उक्त कार्यक्रममा संस्थाका प्रतिनिधिहरूको सहभागितामा आश्रममा आश्रित बालबालिकाहरुलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा मात्र नभई समाजप्रति जिम्मेवारी वहन गर्ने अवसरका रूपमा लिनुपर

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Mar 192 min read


नारी दिवसको अवसरमा MEMBSA कोशी प्रदेशद्वारा क्यान्सरपीडित महिलालाई नगद तथा खाद्यान्न सहयोग
मिति: २०८२/११/२४ ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको पावन अवसरमा मेची–महाकाली बुहारी संयुक्त आवाज (MEMBSA) कोशी प्रदेश ले मानवीय सहानुभूति र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै एक उदाहरणीय सहयोग कार्यक्रम सम्पन्न गरेको छ। मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–५, लाटीझोडा निवासी स्वर्गीय कुमार श्रेष्ठको दुःखद निधनपछि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएकी उहाँकी धर्मपत्नी श्रीमती प्रमिला श्रेष्ठलाई सहयोग स्वरूप नगद रु. ११,१०० (एघार हजार एक सय) रुपैयाँ तथा आवश्यक खाद्यान्न सामग

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Mar 82 min read


नारी दिवसमा MEMBSA सुनसरीको उदाहरणीय काम, इटहरीका एकल महिलालाई आर्थिक सहयोग
मिति: २०८२/११/२४ इटहरी, सुनसरी : ११६औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको पावन अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) सुनसरी ले सामाजिक संवेदनशीलता र मानवताको भावना प्रकट गर्दै विपन्न तथा एकल महिलाहरूलाई सहयोग प्रदान गरेको छ। यस अवसरमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. ४ निवासी एकल महिला श्रीमती कौशिला पोखरेल (भुजेल) लाई नगद रु. २०,००० (बिस हजार) सहयोग प्रदान गरिएको छ। त्यस्तै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा बसोबास गर्दै आउनुभएकी अर्की एकल महिला श्रीमती रा

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Mar 82 min read


Shoes and Socks Distributed to 35 Students in Haldibari, Jhapa
Date: 2082/11/11 Location: Haldibari, Jhapa A total of 35 students received shoes and socks at Shree Panchayat Secondary School in Ward No. 3 of Haldibari Rural Municipality, Jhapa. The initiative was organized with the objective of promoting social responsibility and humanitarian support. According to the organizers, the distribution program was held on the occasion of the birthday of Royaksha Sharma Poudel, daughter of Royaksha Sharma Poudel, Founder President of Mechi Maha

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Feb 232 min read


हल्दीबारीमा ३५ विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण
मिति: २०८२/११/११- हल्दीबारी, झापा हल्दीबारी गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा ३५ जना विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण गरिएको छ। कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उद्देश्यले आयोजना गरिएको हो। मेची महाकाली बुहारी संयुक्त आवाजका संस्थापक अध्यक्ष तथा मेम्बसा इन्टरनेसनलकी अध्यक्ष यमु शर्मा सुम्बाकी सुपुत्री रोयक्षा शर्मा पौडेलको जन्मोत्सवको अवसर पारेर कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकमा प्रयोग हुने जु

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Feb 232 min read


मेम्ब्सा द्वारा अति आवस्यक सामाग्रीहरु सहयोग
२०८२ माघ १३, मेची–महाकाली बुहारी संयुक्त आवाज नेपाल झापा जिल्लाको आयोजनामा संस्थाकी झापा जिल्ला उपाध्यक्ष अम्बिका मैनालीको जन्मदिनको अवसर पारेर बिर्तामोड–५ स्थित ‘आफ्नो घर आश्रम नेपालमा अति आवश्यक सामग्री सहयोग गरिएको छ। झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाज नेपालकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाकी झापा जिल्ला सह-संयोजक रोशनी खनाल अधिकारी, उपा

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jan 282 min read


MEMBSA at the Forefront of the Protection of Khushi Mandal
Date: 01/24/2026 – Jhapa In the journey of life, there are moments of profound pain that render even words silent. Following the untimely death of her husband, Mala Mandal had been living a life marked by severe hardship and struggle. During this difficult period, MEMBSA had been providing her with financial and food assistance. Sadly, the recent and untimely passing of Mala Mandal herself has left everyone deeply shocked and grief-stricken. With the passing of her mother, he

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jan 252 min read


खुसी मण्डलको संरक्षणका लागि मेम्ब्सा अग्रपंक्तिमा
मिति: २०८२/१०/११- झापा जीवनका यात्रामा कहिलेकाहीँ यस्ता पीडादायी क्षणहरू आउँछन्, जसले शब्दहरूलाई समेत मौन बनाइदिन्छ। श्रीमानको असामयिक निधनपछि कठिन संघर्षपूर्ण जीवन बिताइरहनु भएकी माला मण्डललाई मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले यसअघि आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आइरहेको थियो। तर दुर्भाग्यवश, हालै माला मण्डलको पनि असामयिक निधन भएको दुःखद खबरले सबैलाई स्तब्ध बनाएको छ। आमाको निधनसँगै उहाँकी शारीरिक रूपमा अपाङ्ग छोरी नानी खुसी मण्डल पूर्ण रूपमा असहाय अवस्थामा पुगेकी

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jan 252 min read


MEMBSA Brings Warmth and Educational Support to Students in Jhapa
Date: January 13, 2026 | Location: Jhapa Jhapa, Nepal – United Voice of Mechi Mahakali Buhari (MEMBSA), a non-governmental organization dedicated to improving educational access and empowering women and children in Nepal, successfully conducted a social service program in Jhapa. During the event, 20 students from Dipini Primary School were provided with warm sweaters to help them through the winter season. Organized with a focus on education and social responsibility, the pro

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jan 131 min read


MEMBSA को सहयोगले नेल्सनको जीवनमा आशाको किरण
उर्लाबारी (मोरङ), मिति: २०८२/०९/२७, मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट जन्मसँगै मुटुको भलमा गम्भीर समस्या देखिएर मुटुरोगसँग जीवन–मरणको संघर्ष गरिरहेका उर्लाबारी नगरपालिका–६, हललाइन निवासी विदुर आले मगर र गोमा मगर सरिताका १३ महिनाका नन्हा छोरा नेल्सन आले मगरको उपचार सहयोगका लागि मानवीय पहल गरिएको छ। संस्थाले बालकको जीवन रक्षा तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले रु. १९,००० नगद रकम तथा आवश्यक लत्ता–कपडा उनकी आमालाई हस्तान्तरण गरेको हो। आर्थिक अभावका कारण उपचारमा कठिनाइ

मेचीमाहाकाली बुहारी संयुक्त आवाज
Jan 112 min read
bottom of page



