top of page

चर्चित अधिबक्ता स्वागत नेपाल मेम्ब्सा नेपालमा।

मेची माहाकाली बुहारी संयुक्त आवाज (MEMBSA NEPAL) ले सर्बोच्च अदालतका चर्चित अधिबक्ता तथा राजनैतिक विश्लेषक स्वागत नेपाल लाई केन्द्रीय कानुनी सल्लहाकारमा नियुक्ति गरेको छ। संस्थाको अधिकारिक फेसबुक पेज मार्फत यस कुरालाई जानकारी गराइयको छ। अधिबक्ता नेपाल निर्भिकताका साथ जुन सुकै बिषयमा फरक दृष्टिकोण राख्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन्।जनसरोकार का दैनिकी सामन्य बिषयमा समेत बोलिदिने बानीले उनि लाई लोकप्रिय बनायको छ। स्वागत नेपाल सुरुवात देखिनै बहुमुखी प्रतिभा भयका युवा अधिबक्ताको रुपमा आफुलाई परिचित गराउदै राज्य संचालनको सरोकारमा रहेका बिभिन्न मुद्दाहरु दायर गरि धेरै उदारहण हरु स्थापित गरेका छन्। कानुनी र संवैधानिक मुद्दाहरूका अलवा विभिन्न ब्रोडसिट अग्रणी पत्रपत्रिकाहरूमा साहित्य विज्ञ, कवि र स्वतन्त्र लेखक रुपमा उनका लेख छापियका छन् ! अधिबक्ता नेपाल लिङ्कन विश्वविद्यालय र अमेरिकन इन्टरनेशनल युनिभर्सिटी अन्तर्गत कानुन, आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापकका रूपमा अध्यापनमा समेत संलग्न छन्।

"Rights To Recall" निर्बाचित जन प्रतिनिधिले बाचा गरेको काम नियतबस नगर्दा या मतदाता लाई झुक्कायमा उक्त निर्बाचित प्रतिनिधि लाई फिर्ता बोलाउन सक्ने अधिकार मतदाता लाई हुनु पर्ने गरी संबिधानमा उल्लेखित गर्नु पर्ने कुरा लाई जोडदारका साथ क्यम्पेनिंग गर्दै आयका छन् अधिबक्ता नेपाल। सांसद हरु कानुन निर्माणको प्रक्रिया तथा महत्वपुर्ण बिधयक हरु संसदमा प्रस्तुत गरि छलफल गर्ने र सरकारको क्रियाकलाप लाई नियमन गर्ने बिषयमा मात्र केन्द्रित रहदा देश तथा जनता लाई लाभ हुने र साथै सांसद हरु मन्त्रि बन्न नहुने ब्यबस्था होस् भन्ने उनको धारणा रहेको छ। प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख हुनु पर्ने र मन्त्रि बन्न सांसदनै हुनु पर्ने बाध्यता नरहनु पर्ने व्यबस्थाको पनि उनि पक्षधर रहेका छन्। यो व्यवस्थाले प्रधानमन्त्रि लाई जुनै पेशामा रही दक्षता हासिल गरेका इमान्दार व्यक्ति लाई मन्त्रि नियुक्ति गर्न सक्ने छन्।

ree

संविधानले ब्यबस्था गरेको आरक्षण केवल राजनैतिक आबद्दताको भरमा बारम्बार अबसर पायका शिक्षित र कुलीन महिला हरुको पदिय ब्यबस्थापन मा मात्र सिमित रहदा ग्रामिण महिला हरु सधै उपेक्षित रहने अवस्था रहेको र यसै लाई आधार बनाई ग्रामिण महिला हरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुकै बीच बाट प्रतिनिधित्व नगराउदा सम्म वास्तविक महिला हरुको प्रतिनिधित्त्व हुदैन भन्ने मान्यताक साथ जन्मेको मेची माहाकाली बुहारी संयुक्त आवाज अहिले नेपालको अधिकांश जिल्लामा शाखा कार्यलय स्थापित गरि बिभिन्न सेवा मुलक कार्य गर्दै आयको छ। समाजमा हुने जघ्न्न्य अपराध र अन्याय बिरुद्ध संगठनिक भइ सडकमा अग्र पंक्ति रही पिडित हरुलाई न्याय दिलाउन राज्य तथा सम्भंधित निकाय लाई दबाब दिदै आयको छ। आफ्नै खर्चमा विभिन्न बचत कार्यक्रम मार्फत बिभिन्न रोगि अशक्त महिला तथा बालबालिका हरुको लागि काम गर्दै आयको छ। मधेश को महोत्तरी देखि हिमाल को हुम्ला मुगु सम्म विभिन्न सेवामुलक कार्य गर्दै पुगेको मेची महाकाली बुहारी संयुक्त आवाज मेम्ब्सा नेपालको नामले समेत चिनियको छ र यसलाई अन्तराष्ट्रिय करण गर्ने प्रयासमा रहेको बताईयाको छ।

अधिबक्ता नेपालले कानुनी सल्लहाकारको रुपमा यस संस्थाको प्रतिनिधित्व गर्दै गर्दा संस्थाले थप उचाई हासिल गरि संस्थाले लियको अभियानले थप गति लिने छ भनेर बिश्वाश गरियको छ।

क फेसबुक पेज मार्फत यस कुरालाई जानकारी गराइयको छ।

अधिबक्ता नेपाल निर्भिकताका साथ जुन सुकै बिषयमा फरक दृष्टिकोण राख्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन्।जनसरोकार का दैनिकी सामन्य बिषयमा समेत बोलिदिने बानीले उनि लाई लोकप्रिय बनायको छ। स्वागत नेपाल सुरुवात देखिनै बहुमुखी प्रतिभा भयका युवा अधिबक्ताको रुपमा आफुलाई परिचित गराउदै राज्य संचालनको सरोकारमा रहेका बिभिन्न मुद्दाहरु दायर गरि धेरै उदारहण हरु स्थापित गरेका छन्।

कानुनी र संवैधानिक मुद्दाहरूका अलवा विभिन्न ब्रोडसिट अग्रणी पत्रपत्रिकाहरूमा साहित्य विज्ञ, कवि र स्वतन्त्र लेखक रुपमा उनका लेख छापियका छन् ! अधिबक्ता नेपाल लिङ्कन विश्वविद्यालय र अमेरिकन इन्टरनेशनल युनिभर्सिटी अन्तर्गत कानुन, आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापकका रूपमा अध्यापनमा समेत संलग्न छन्।

"Rights To Recall" निर्बाचित जन प्रतिनिधिले बाचा गरेको काम नियतबस नगर्दा या मतदाता लाई झुक्कायमा उक्त निर्बाचित प्रतिनिधि लाई फिर्ता बोलाउन सक्ने अधिकार मतदाता लाई हुनु पर्ने गरी संबिधानमा उल्लेखित गर्नु पर्ने कुरा लाई जोडदारका साथ क्यम्पेनिंग गर्दै आयका छन् अधिबक्ता नेपाल। सांसद हरु कानुन निर्माणको प्रक्रिया तथा महत्वपुर्ण बिधयक हरु संसदमा प्रस्तुत गरि छलफल गर्ने र सरकारको क्रियाकलाप लाई नियमन गर्ने बिषयमा मात्र केन्द्रित रहदा देश तथा जनता लाई लाभ हुने र साथै सांसद हरु मन्त्रि बन्न नहुने ब्यबस्था होस् भन्ने उनको धारणा रहेको छ। प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख हुनु पर्ने र मन्त्रि बन्न सांसदनै हुनु पर्ने बाध्यता नरहनु पर्ने व्यबस्थाको पनि उनि पक्षधर रहेका छन्। यो व्यवस्थाले प्रधानमन्त्रि लाई जुनै पेशामा रही दक्षता हासिल गरेका इमान्दार व्यक्ति लाई मन्त्रि नियुक्ति गर्न सक्ने छन्।

संविधानले ब्यबस्था गरेको आरक्षण केवल राजनैतिक आबद्दताको भरमा बारम्बार अबसर पायका शिक्षित र कुलीन महिला हरुको पदिय ब्यबस्थापन मा मात्र सिमित रहदा ग्रामिण महिला हरु सधै उपेक्षित रहने अवस्था रहेको र यसै लाई आधार बनाई ग्रामिण महिला हरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुकै बीच बाट प्रतिनिधित्व नगराउदा सम्म वास्तविक महिला हरुको प्रतिनिधित्त्व हुदैन भन्ने मान्यताक साथ जन्मेको मेची माहाकाली बुहारी संयुक्त आवाज अहिले नेपालको अधिकांश जिल्लामा शाखा कार्यलय स्थापित गरि बिभिन्न सेवा मुलक कार्य गर्दै आयको छ। समाजमा हुने जघ्न्न्य अपराध र अन्याय बिरुद्ध संगठनिक भइ सडकमा अग्र पंक्ति रही पिडित हरुलाई न्याय दिलाउन राज्य तथा सम्भंधित निकाय लाई दबाब दिदै आयको छ। आफ्नै खर्चमा विभिन्न बचत कार्यक्रम मार्फत बिभिन्न रोगि अशक्त महिला तथा बालबालिका हरुको लागि काम गर्दै आयको छ। मधेश को महोत्तरी देखि हिमाल को हुम्ला मुगु सम्म विभिन्न सेवामुलक कार्य गर्दै पुगेको मेची महाकाली बुहारी संयुक्त आवाज मेम्ब्सा नेपालको नामले समेत चिनियको छ र यसलाई अन्तराष्ट्रिय करण गर्ने प्रयासमा रहेको बताईयाको छ।

अधिबक्ता नेपालले कानुनी सल्लहाकारको रुपमा यस संस्थाको प्रतिनिधित्व गर्दै गर्दा संस्थाले थप उचाई हासिल गरि संस्थाले लियको अभियानले थप गति लिने छ भनेर बिश्वाश गरियको छ।

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page