top of page

धन्यवाद ज्ञापन


मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको बिभत्स हत्या पछि बढेको चिन्ताले उब्जेको सर्बाधिक जन चासोको माझ नेपाल प्रहरी तथा गृह मन्त्रालय मातहत का निकाय हरुले गरेको प्रभाबकारी अनुसन्धान र मेहनतका कारण गत कत्तिक २० र २१ गते अपराधी हरुलाई पक्राउ गरि आबस्यक कानुनी कार्बाही अगाढी बढाउन सम्बन्धित निकायले गरेको प्रयासले नेपाल प्रहरी तथा प्रशासन माथि जन बिश्वाश थप बढेको महसुस गर्दछौ। मुगु जिल्ला प्रहरी तथा कर्णाली प्रदेस प्रहरी प्रति मेची माहाकाली बुहारी संयुक्त आवाज मुगु शाखा हार्दिक आभार प्रकट गर्दै धन्न्यबाद ज्ञापन गर्दछौ।

मेचीमाहाकाली बुहारी संयुक्त आवाज परिवार !




 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page