top of page

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाराद्वारा विध्यालयमा बृक्षारोपन कार्यक्रम सम्पन्न


ree

मेचिमहाकाली बुहारी संयुक्त आवाज,बारा शाखाले आज निजगढ नगरपालिका वडा नं ७ को नेत्रोदय मा.वि.को परिसरमा १५० थान आँप,लिची,गोलमोर,सरिफा,धुपी,बेल,अर्जुन लगायतका विभिन्न प्रजातिका बोट-बिरुवाहरु बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो।

निजगढ नगरपालिका उप-प्रमुख सोम माया थिङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ७ नं वडाध्यक्ष टेक बहादुर लामा, विद्यालयलका प्र.अ.कुल बहादुर अस्तानी मगर,वि.ब्य.स.अध्यक्ष मोहन डिसि,समाजसेवी सीता मैनाली ,बिभा मगर,टेकवान्डो प्रशिक्षक तथा खेलाडी को टिम,मेचीमहाकालीका अध्यक्ष चन्दृका मगर,बरिस्ठ उपाध्यक्ष सगुन लामा,उपाध्यक्ष शान्ती लामा मोक्तान,सचीव उषा लामा मोक्तान,कोषाध्यक्ष लक्ष्मी लम्साल लगायतको कार्यसमिती परिवार र सल्लाहकार सुभद्रा नेपाल,कल्पना खरेल,चन्दा लामा लगायतको बिशेश उपस्थितिमा उक्त बृक्षारोपन कार्यक्रम सप्पन्न भएको हो।

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page